Incident Reports

अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारलाई आक्रमण l

2013-11-09

Province 1, Dhankuta, Chhathar

१७३८ नम्वरको ल्याण्डरोभर गाडीमा आक्रमण गरेको सो पार्टीका जिल्ला उपाध्यक्ष टीकाप्रसाद घिमिरेले बताए । अज्ञात समूहको आक्रमणबाट गाडी पुर्णरुपमा क्षति भए पनि उम्मेदवार तथा आफ्ना कार्यकर्ता सकुशल रहेको उपाध्यक्ष घिमिरेले बताए । साथै समूहले कार्यक्रम सकेर फर्कने क्रममा सडकमा रुख ढालेर अवरोध समेत पुर्‍याएका थिए । राप्रपाको चुनावी कार्यक्रममा प्रयोग गरिएको गाडी र कार्यकर्ताहरूलाई आक्रमण गरेपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले बताए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis