Incident Reports

पत्नी हत्या घटनाका आरोपित फरार

2018-11-02

Lumbini, Gulmi, Madane, Ward 6

मदाने गाउँपालिका–६ पुर्कोट पनाहकी ३१ वर्षीया सीता नेपालीलाई ३२ वर्षीय पति दुर्गा नेपालीले कात्तिक १६ गते बिहान हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।

घटनास्थल गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछ । घटनाबारे थप जानकारी लिन एसपी बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Rautahat

0 Comments