Incident Reports

नेपाली काँग्रेस द्वारा रामनगर मा प्रदर्शन

2018-11-03

Madhes, Sarlahi, Ramnagar

आफ्ना कार्यकर्ताको हत्याको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार बेलुकी सर्लाहीमा मसाल जुलुश प्रदर्शन गरेको छ । गत बिहिबार सर्लाहीको रामनगर गाउँपालिकाको बोहरवा गाउँमा नेकपा कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताहरु बीच भएको झडपको क्रममा गोली चल्दा ७ जना काँग्रेस कार्यकर्ता घाइते हुनुका साथै एक जनाको मृत्यु भएको थियो । घटनामा संलग्नहरुलाई कारवाही गर्न सरकार उदासिन बनेको भन्दै नेपाली काँग्रेस कार्यकर्ताले शनिबार मसाल जुलुश प्रदर्शन गरेको हो । यसै गरी नेपाली काँग्रेस कार्यकर्ताहरुले आइतबार सर्लाहीमा बन्दको आवहान गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Jhapa

0 Comments