Incident Reports

बोतल प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2018-11-02

Province 1, Ilam, Mai, Ward 5

बोतल प्रहार गरी आफ्नै हजुरबुवाको हत्या गरेको अभियोगमा माई नगरपालिका-५ ढङढङ गाउँ बस्ने २२ वर्षीय संजय राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादको कारण आफ्नै हजुरबुवा ६५ वर्षीय देउमान नेम्वाङलाई बियरको बोतलले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Jhapa

0 Comments

Related Reports