Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2018-10-29

Lumbini, Banke, Nepalgunj, Ward 21

नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने १० वर्षीया बालिकालाई सोमबार दिउसो जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय मोहम्मद सरिफ बागवानलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई भेरी अंचल अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा बिगत ५/७ दिन देखि निमोनिया सम्बन्धी बिरामी देखिएकोले नर्सिङ होम नेपालगंजमा पठाईएकोमा उपचारको क्रममा बिहीबार दिउसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments