Incident Reports

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

2018-11-02

Karnali, Dolpa, Tripurasundari, Ward 1

त्रिपुरासुन्दरी नगरपालिका–१ की ३५ वर्षीया रूपधनी सार्कीलाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति डल्लो सार्कीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

तिहारमा माइतीघर जाने विषयमा विवाद हुँदा पीडित महिलालाई आरोपितले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडित पक्षले आरोपितविरूद्ध प्रहरी चौकी त्रिपुराकोटमा कात्तिक १६ गते उजुरी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments