Incident Reports

अज्ञात पक्षबाट सुरक्षा गार्डको हत्या

2018-11-03

Province 1, Dhankuta, Dhankuta, Ward 1

इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय रामबाबु चौधरीलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका-१ हिलेमा जारी रमाइलो मेलामा सुरक्षा गार्डका रूपमा कार्यरत चौधरीको हत्या धारिलो प्रहार गरी भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरी चौकी हिलेका असई यदु खड्काले बताए ।

कात्तिक १७ गते जिल्ला अस्पतालमा गरिएको शवको पोष्टमार्टमबाट हत्या भएको पुष्टी भएको प्रहरीको भनाइ छ ।

कात्तिक १७ गते बिहान चौधरीको शव शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न भएको शङ्कामा प्रहरीले १७ गते १६ जनालाई गिरफ्तार गरी अनुसन्धान बढाएको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC , Local Newspaper - Morang

0 Comments

Related Reports