Incident Reports

कागेश्वोरी मनोहरामा एक १२ बर्षीया बालिका बलात्कृत

2018-11-07

Bagmati, Kathmandu, Kageshwori Manahora

एक १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । गत बुधबार कागेश्वोरी मनोहरा नगरपालिकाको मुलपानीमा १२ बर्षीया बालिकालाई भाडाको कोठामा लागि बलात्कार गरेको आरोपमा ती अभियुक्तहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङका २१ बर्षीय रबिन इतानी, र बर्दियाका ३० बर्षीय दिल्ली राम थारु र २८ बर्षीय बिक्कु थारु रहेका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दैछन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments