Incident Reports

झडपका छुट्टा छुट्टै घटनामा तनहुँमा १४ जना घाइते

2018-11-09

तनहुँमा बिहिबार र शुक्रबार भएको छुट्टा छुट्टै झडपमा परि १४ जना घाइते भएको छ । तनहुँको भिमादमा शुक्रबार राति देउसी खेल्ने २ समूहबीच झडप हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जनाएको छ । घटनापछि प्रहरीले ४ जनालाई ४ वटा मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments

Related Reports