Incident Reports

माइक्रोबसमा पेट्रोल बम प्रहार l

2013-11-12

ज ६२८८ को माइक्राेबसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ । महानगरी प्रहरी परिसर ललितपुरका डिएसपी रामदत्त जोशीका अनुसार माइक्रोमा सामान्य क्षति पुगेको छ । झ्यालको शिशा फुटेको छ । सामान्य घाइते भएका बालक पाटन अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

0 Comments

Related Reports