Incident Reports

तनहुँमा बिहिबार झडपमा परि ८ जना घाइते भएको छ

2018-11-08

तनहुँमा बिहिबार र शुक्रबार भएको छुट्टा छुट्टै झडपमा परि १४ जना घाइते भएको छ । पोखरी भन्ज्याङ र बेनिकोटका स्थानीयबीच बिहिबार झडप हुँदा एक महिलासहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 8
Female Injured 1
National/Online Media

0 Comments

Related Reports