Incident Reports

बालिका र युवतीलाई सामूहिक बलात्कार

2018-11-09

Madhes, Siraha, Lahan

१५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो । इलाका प्रहरी कार्यालय लहानका अनुसार दुवै जनालाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।

उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम नखुलेको डिएसपी थापाले बताए । पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा कात्तिक २३ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments