Incident Reports

बाँकेमा एक जनाको छुरा प्रहार गरि हत्या

2018-11-10

Lumbini, Banke, Rapti Sonari, Ward 1

बाँकेमा शनिबार बिहान एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान राप्ति सोनारी गाउँपालिका-१ निवासी २७ बर्षीय हरि बहादुर बुढा मगर भएको खुलेको छ । हरि बहादुरलाई गभरस्थित थकाली होटेलका संचालकले विवादको क्रममा छुरा प्रहार गरेका थिए । उनको उपचारको क्रममा कोहलपुरस्थित नेपाल मेडिकल कलेज टिचिङ अस्पतालमा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेल संचालक चन्द्र किरण शाह र गणेश शाहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments

Related Reports