Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-10

Bagmati, Chitawan, Bharatpur, Ward 22

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–२२ का २७ वर्षीय राजन बिकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा कात्तिक २५ गते पीडित बालिका आफैँले उजुरी दिएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि २५ गते नै भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments