Incident Reports

चक्कु प्रहार गरेको अभियोगमा पक्राउ

2018-11-10

ललितपुर शंखमुल बस्ने राज कुमार तामाङलाई धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर शंखमुल बस्ने दोलखा तामाकोशी घर भएका ५० वर्षीय टिका खड्कालाई तामाङले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोमा उपचारको लागि काठमाडौं बानेश्वर सिभिल अस्पताल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments

Related Reports