Incident Reports

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2018-11-11

Bagmati, Kathmandu, Budhanilakantha, Ward 10

आफ्नै श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै डेरा कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुबासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC

0 Comments