Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-07

Lumbini, Gulmi, Isma, Ward 6

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इश्मा गाउँपालिका-६ का २५ वर्षीय रेशम कुमाललाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले कात्तिक २१ गते रक्सी खुवाएर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई शिवबहादुर खत्रीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments