Incident Reports

यौन हिंसा घटनाका आरोपित गिरफ्तार

2018-11-12

१२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन हिंसा गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते भरतपुर अस्पताल, चितवनमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments