Incident Reports

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

2018-11-15

Lumbini, Banke, Nepalgunj

नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ । प्लास्टिक झोलामा शंकास्पद बस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ ।

तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए/नभएको यकिन गर्ने प्रयास भइरहेको छ।

झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए। बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ। सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments