Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-11

Bagmati, Nuwakot, Panchakanya, Ward 2

अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–२ का ४० वर्षीय नवराज पण्डितलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । 

पीडित महिलालाई आरोपितले कात्तिक १२ गते बलात्कार गरेको भन्दै पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कात्तिक २२ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments