Incident Reports

अज्ञात समूहद्वारा एमाले कार्यालयमा तोडफोड l

2013-11-12

Shiva Prasad Dhungana नेकपा एमाले गाउँ कमिटी विलन्दुको पार्टी कार्यालय भवन कात्तिक २५ गते राती अज्ञात समूहले तोडफोड गरेको छ । कार्यालयको साइन बोर्ड, झण्डा तथा पर्चा सामग्री नष्ट गरी ढोका तोडफोड गरेको एमाले गाउँ कमिटी विलन्दुका अध्यक्ष झम्कहरि बरालले जानकारी दिए । कार्यालय तोडफोड गसले गरेको भन्ने खुल्न नसकेको एमालले जनाएको छ । एमाले ओखलढुङ्गाका प्रवक्त शंकर कट्वालले कार्यालयमा तोडफोड गर्ने समूहको पहिचान नभएको बताए । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले कार्यालय तोडफोड गर्ने समूहको पहिचान नभएको र उनीहरूको खोजी भइरहेको जानकारी दिए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports