Incident Reports

दाहालको बाटोमा बम l

2013-11-13

१ को बेलउरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न दाहाल बुधबार त्यसतर्फ जाँदै थिए । दाहाललाई अवरोध पुर्याउन चन्देउ नजिकै जंगल छेउको बाटोमा बम राखिएको थियो । सुरक्षा निकायले बम हटाएपछि दाहाल बेलउरी गएका हुन् । उनी त्यतैबाट धनगढी हुँदै काठमाडौं जाने कार्यक्रम छ ।

0 Comments

Related Reports
Related Trend Analysis