Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-11-16

Lumbini, Rupandehi, Butwal, Ward 9

रुपन्देही देवदह नगरपालिका-७ खैरेनी बस्ने २१ वर्षीया महिलालाई शुक्रबार बुटवल उपमहानगरपालिका-९ स्थित होटल दारसिमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँस्थित महेन्द्रपुल बिशालनगरमा पसल गरी बस्ने कास्की पोखरा लेखनाथ महानगरपालिका-११ का ३७ वर्षीय मनोज श्रेष्ठ र सोही ठाउँ बस्ने उनको साथी ३६ वर्षीय मनोज श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments