Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-13

Lumbini, Nawalparasi East, Kawasoti, Ward 3

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी गरेका थिए । 

पीडित पक्षको उजुरीपछि फरार रहेका तामाङलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरेको डिएसपी लिलाराज लामिछानेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते भरतपुर अस्पताल, चितवनमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments