Incident Reports

बलात्कार घटनाका आरोपित गिफ्तार

2018-11-16

Lumbini, Banke, Rapti Sonari, Ward 1

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका–१ का २० वर्षीय राजकुमार चौधरीलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

कात्तिक ३० गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा मङ्सिर १ गते उजुरी दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले बताए । पीडितको स्वस्थ्य परीक्षण मङ्सिर १ गते भेरी अञ्चल अस्पताल नेपलगञ्जमा भएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments