Incident Reports

कथित बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

2018-11-18

Lumbini, Rupandehi, Sainamaina, Ward 1

४० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का ६५ वर्षीय खेतु मल्लाह र सोही ठाउँका ४५ वर्षीय प्रकाश मल्लाहलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले ‘बोक्सी’ लगाएर परिवारमा कहिल्यै राम्रो नहुने भो भन्दै अमानवीय व्यवहार गरेको भनी पीडित महिलाले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments