Incident Reports

निर्दोषलाई फसाएर दोषीलाई उम्काउन खोजेको भन्दै मेहतर समुदाय आन्दोलित

2018-10-31

Madhes, Saptari, Rajbiraj

सप्तरीका मेहतर समुदाय हत्या आरोपमा दोषीलाई उम्काएर निर्दोषलाई फसाएर दोषीलाई उम्काउन खोजेको भन्दै बिरोधमा उत्रिएका छन् । राजविराज नगर्पैका-६ की ४५ बर्षीय आशादेवी देवको हत्या आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा ३० बर्षीय चनरदेवी मेहेतर, ३५ बर्षीय मुन्नी शाह, ३२ बर्षीय शंकर राउत मेहेतर र २६ बर्षीय सुरज राउत मेहेतर रहेका छन् । 

 सुरजकी आमा कान्ति मेहेतरले  निर्दोष छोरालाई हिरासतमा यातना दिईएको बताइन ।  पक्राउ परेका व्यक्तिहरुका आफन्त र बिभिन्न संघसंस्थाले हालै सप्तरीको सदरमुकाम राजबिराजमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा महिला वकालत मंच , नेपाल राउत मेहतर उत्थान समाज र महिला अधिकार मंच लगाएत संस्था सहभागी थिए । यता प्रहरीले पक्राउ परेका चार जना दोषी पाइएकाले उनीहरुमाथी मुद्धा चलाइएको बताएको छ ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments