Incident Reports

आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा पक्राउ

2018-11-20

Province 1, Panchthar, Falgunanda, Ward 3

फाल्गुनन्द गाउँपालिका-३ ख्यारुपा सिरान बस्ने ४२ वर्षीय नरबहादुर चेम्जोङलाई आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हत्या गरी फरार भएका नरबहादुरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC , Local Newspaper - Jhapa

0 Comments