Incident Reports

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2018-11-21

सुनिल स्मृति गाउँपालिका-५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईन्द्रबहादुरले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा त्रिमतालाई धारिलो हतियार बन्चरो प्रहार गर्दा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments