Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-11-17

Bagmati, Kathmandu, Kathmandu, Ward 14

काठमाडौं नैकाप बस्ने धादिङ गजुरी गाउँपालिका- ५ की २१ वर्षीया महिलालाई मंसिर १ गते काठमाडौं महानगरपालिका-१४ स्थित रामेछाप भोजनालय एण्ड गेष्ट हाउसमा जबरजस्ती करणी गरेको अभियोगमा चितवन खैरहनी नगरपालिका-१ का २६ वर्षीय सन्तोष थापालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments