Incident Reports

युवकको रहस्यमय मृत्यु

2018-11-17

Madhes, Bara, Adarshkotwal, Ward 8

बाराको आदर्श कोतवाल–८ बेलवा डिह मेलामा गएराति एकजना युवक मृत फेला परेको छ । सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटा घर भएका ३० वर्षीय इनरदेव यादव मृत फेला परेका हुन् । राति नाच हेर्न गएका यादव शनिवार बिहान मृत भेटिएको प्रहरीले बताएको छ । मेला हेर्न गएका व्यक्ति आज बिहान मृत फेला परेपछि हत्या भएको आशङ्का गरिएको छ । यादव मृत अवस्थामा भेटिएकोे मेला समितिले प्रहरीलाई जानकारी गराएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शवलाई शल्यपरीक्षणको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पु¥याइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports