Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-28

Province 1, Taplejung, Meringden, Ward 1

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका-१ थिङ्लाबु याक्तेलीका ४८ वर्षीय वर्ते जेठा भन्ने धनबहादुर लिम्बूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । 

पीडित महिलालाई गत साउन १३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर ७ गते आरोपितविरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments