Incident Reports

फलामे सान्ग्लोले बाँधेर घरमै बन्धक

2018-11-19

Lumbini, Kapilbastu, Shivaraj

कपिलबस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका ३९ बर्षीय जमिरुल्लाह दर्जीलाई एक बर्षदेखि फलामे सांगलोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ। अमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन्। दिनभरि बाध्य छन। दिनभरि सांगलोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन, बस्छन्, खान दिए खान्छन, नदिए त्यसै बसिरहंछन। उनलाई उनकै परिवारले सांगलोमा बाँधेर राखेको हो। करीब १५ बर्षदेखि उनी यस्तो अवस्थामा छन्।


बुवाको निधनपश्चात ६५ बर्षीय आमा नुरिनाले उनलाई फलामे साइलोले घरको अगाडी बाँधेर राखेको दृश्य अत्यन्त दयनीय र पीडादायी छ। एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हबिबुल्लाहले हेरचाह गरिरहेका छन्।


धेरै उपचार गराउंदा पनि रोग निको नभएर उपचारको रकम नहुदा समस्या भएको परिवारको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Rupandehi

0 Comments

Related Reports
Related Trend Analysis