Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-24

Province 1, Taplejung, Phungling, Ward 9

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत बिकलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित र पीडक दुवै पक्ष छलफलका लागि पुगेका बेला प्रहरीले आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर लक्ष्मणबहादुर थापाले बताए ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको पीडित बालिकाले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments