Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2018-11-21

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हुम्ला जिल्ला सिमिकोट गाउँपालिका स्थायी घर भई बझाङ जिल्लामा जडिबुटीको व्यापार गर्दै आएका २६ वर्षीय जनक शाहीविरूद्ध पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

पीडित पक्षले मङ्सिर ५ गते गरेको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिकालाई मङ्सिर ५ गते रातको समयमा उनकी साथीले काम छ भनेर आरोपित शाही बस्दै आएको होटेलको कोठामा छोडेर आएको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments