Incident Reports

३२ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

2018-09-21

Bagmati, Sindhupalchok, Jugal, Ward 2

त्यसैगरी ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ गोल्चेका २१ वर्षीय चन्द्रकाजी स्याङ्बोलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडितले ०७५ कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।  

इन्स्पेक्टर केसीका अनुसार पीडितको उजुरी आएको भोलिपल्ट कात्तिक २९ गते मात्र प्रहरीले उजुरी दर्ता गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते चौतारास्थित जिल्ला अस्पतालमा गरिएको छ ।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments