Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-11-29

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय प्रेमबहादुर भुजेललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments