Incident Reports

आफ्नै साथीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ

2018-11-23

Province 1, Sunsari, Dharan, Ward 17

धरान उपमहानगरपालिका-१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङ समेत ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ७ गते राति आशिष सहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएकोमा ६ जना साथीहरु घर फर्कि आएको र आशिष घर फर्की नआएको भन्दै उनका आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा जानकारी गराए पश्चात खटिएको प्रहरीले शिकार खेल्न गएका कोमल समेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Sunsari

0 Comments

Related Reports