Incident Reports

खुकुरी प्रहार गर्ने पक्राउ

2018-12-03

Bagmati, Kathmandu, Kathmandu, Ward 9

काठमाडौं महानगरपालिका-९ स्थित गौशाला चोकबाट धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा भारत बिहार घर भई हाल काठमाडौं तिलगंगा बस्ने १८ वर्षीय आनन्द कुमारलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उनले सर्लाही हरिवन घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीया प्रमिला वाग्ले अधिकारीलाई खुकुरी प्रहार गर्दा घाइते भएकोमा उपचारको लागी ओम अस्पताल चाबहिल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments