Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-03

Bagmati, Lalitpur, Lalitpur

ललितपुर महानगरपालिका-२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

 मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्धयले बालिकालाई पशुपति घुम्न जाँउ भनि काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी टोलीले अभियुक्त दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगंज काठमाडौं पठाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments