Incident Reports

एमालेको कार्यक्रमस्थलमा दुई ओटा सुतली बम प्रहार l

2013-11-12

२ बाट एमालेका प्रत्यक्ष उम्मेदवार रहेका राजेन्द्रप्रसाद गौतमले सभालाई सम्बोधन गर्दै गरेको अवस्थामा कार्यक्रमस्थलबाट सय मिटर पर बम विस्फोट गराएपछि सभा विथोलिएको थियो । घटनामा मानवीय क्षति भने भएको छैन । कार्यक्रम गरी रहेको अवस्थामा बम पड्काएर एमाले माथि आक्रमण गर्न खोजेको भन्दै एमालेले घटनाको भत्सर्ना गरेको छ । तत्काल दोषी माथि कारबाही गरी घटनाको छानबिन गर्नु पर्ने एमाले नेताले माग गरेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख पवनकुमार गिरीले जानकारी दिए । प्रहरीले घटनाको छानबिन भई रहेको जनाएको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis