Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-06

Province 1, Ilam, Fakphokthum, Ward 4

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई मसिर २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

गिरफ्तार गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टंक भट्टराईले जानकारी दिए । पीडित महिलाको भने स्वास्थ्य परीक्षण मङ्सिर २१ गते जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments