Incident Reports

नवजात शिशु मारेको अभियोगमा पक्राउ

2018-12-09

Province 1, Sankhuwasabha, Khandbari, Ward 6

अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो । उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports