Incident Reports

१४ वर्षीय बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

2018-12-10

Bagmati, Bhaktapur, Suryabinayak, Ward 8

बलात्कारको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

थिङले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments