Incident Reports

विष्फोटमा परी दुई जना घाइते

2018-12-09

Madhes, Siraha, Bhagawanpur, Ward 4

भगवानपुर गाउँपालिका–४ मा मङ्सिर २३ गते बम विष्फोट हुँदा सोही ठाउँका २८ वर्षीय ओमप्रकाश यादव र २७ वर्षीय सञ्जय यादव घाइते भएका छन् ।

बिहान शौचालय गएका यादवद्वयले खाली चौरमा सुन राख्ने खाली बट्टाहरू देखेपछि खोल्ने क्रममा बम विष्फोट भएको बताए ।

घाइतेहरूको गोडा र छातिमा चोट लागेको छ । उनीहरूको उपचार भारत स्थित लौकहा बजारको अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 2
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments

Related Reports