Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-10

Province 1, Dhankuta, Chaubise, Ward 5

चौबिसे गाउँपालिका-५ हमेलावस्ने ४ वर्षीया बालिकालाई मंङसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धन बहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments