Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-11

Bagmati, Bhaktapur, Suryabinayak, Ward 9

सूर्यविनायक नगरपालिका-९ नङखेलस्थित जिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पा कोलाङ गाउँपालिका-६ की ६० वर्षीया महिलालाई मङ्सिर २५ गते जबरजस्ती करणी गरेको अभियोगमा सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङ धारापानी गाउँपालिका-३ का ३६ वर्षीय अमबहादुर विकलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments