Incident Reports

अज्ञात समूहद्वारा बम राखेको आशङ्का सर्वसधारणमा त्रास l

2013-11-12

Lumbini, Banke, Kohalpur

Binod Pandey कोहलपुर गाविस-३ स्थित बजारमा अज्ञात समूहले कात्तिक २६ गते बम राखेको आशङ्का पछि सर्वसधारणमा त्रास फैलिएको स्थानीयले बताए । रातो कपडामा गोलाकार ढुङ्गा बेरेर राखेको सङ्काष्पद बस्तु भेट्टएि पछि प्रहरीले उक्त ठाँउलाई सुरक्षा घेरामा राखि नेपाली सेनाको बम डिष्पोजल टोलीलाई बोलाएर चेक जाँच गर्दा ढुङ्गालाई रातो कपडाले बेरेर राखिएको खुलेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । बम राखेको भन्ने खबरले केही बेर सावारी साधनहरू अबरुद्ध भएका थिए भने बीच बजारमा बम राखेको हल्लाले सर्वसधारण त्रसित बनेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis