Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

2018-12-15

Madhes, Mahottari, Bardibas, Ward 6

१९ वर्षीया युवतीलाई ललाइफकाई भारततर्प लैजान लागेको आरोपमा प्रहरीले बर्दिवास नगरपालिका–६ महोत्तरीका १९ वर्षीय ओमप्रसाद सुवेदीलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई विराटनगर महानगरपालिका–१५ जोगवनीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी धनश्याम श्रेष्ठले बताए । पीडित युवतीलाई सानो हात नेपाल नामक संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।


0 Comments