Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-16

१० वर्षीया र आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय हजुरबुवालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले बलात्कार गरेको घटना मङ्सिर २८ गते सार्वजनिक भएपछि गिरफ्तार गरी पुस १ गते मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते भरतपुर अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments